विजयादशमी २०८० सालको पावन अवसरमा समस्त लिखु बासी आमा बुबा, दाजु-भाई, दिदि-बहिनि तथा देश बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
लिखु गाउँपालिका कोशी प्रदेश अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ अाेटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ । यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ ।
लिखु गा.पा को सहकार्यमा टि पि ओ नेपालकोStrengthening and Expanding Mental Health Care Project (मानसिक स्वास्थ्य हेरचाह सुदृढीडकरण र विस्तार परियोजना ) अन्तर्गत Community Information Detection Tools(CIDT) सम्बन्धी दुई दिने तालिम सुरु गरि सम्पन्न गरियो।
विपद न्यूनिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न ।
अध्यक्ष ज्यू द्वरा विद्यालयहरुमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रमको स्थलगत निरिक्षण ।
लिखु गाउँपालिका द्वारा आयोजित लिखु अध्यक्षकप २०८० (अन्तर पालिका स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता) सम्पन्न ।
पाँच शेैया अस्पतालको भवन हस्तान्तरण कार्यक्रम सम्पन्न ।
पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता
लिखु गाउँपालिकाको पन्ध्रौ गाउँ सभा ।
वसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम ।
राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा भत्ता अभिमुखिकरण कार्यक्रम
विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
तेह्रौं गाउँ सभा
सामाजिक सुरक्षा तालिम
सूचना प्रविधि तालिम, २०७८
कर्मचारी पुरस्कार कार्यक्रम
संविधान दिवस
कार्य सम्पादन सम्झौता कार्यक्रम ।
दशौं गाउँ सभा तस्बिरहरु ।
Home Isolation
तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता, २०७७
३ दिने विपद् तथा जलवायु उत्थानसिल योजना निर्माण छलफल गोष्ठि